Logo

लगानी बोर्डको १२ वर्ष : साढे १२ खर्बको परियोजना स्वीकृत, सवा ५ खर्ब परिचालन

काठमाडौं । लगानी बोर्ड नेपालको आफ्नो १२औं बर्ष पूरा गरेको छ । शुक्रबार बोर्डले आफ्नो १२ औं वार्षिकोत्सव समारोह सम्पन्न गरेको हो । बोर्डले स्थापनाको १२ वर्षमा ऊर्जा क्षेत्रका २८ र गैर ऊर्जा क्षेत्रका १४ परियोजना गरी कुल ४२ परियोजनाका लागि १२ खर्व ५० अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेकको बताएको छ । यस अवधिमा…