काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि एकपटक विश्वकै शक्तिशाली पदको दौडमा छन् । यस वर्षको अन्त्यमा हुन लागेको अमेरिकी राष्ट्रपतिको चुनावको दौडमा ट्रम्पले जित्ने धेरैको आँकलन छ । ट्रम्प विश्वका धनी नेतामा गनिन्छन् । राष्ट्रपति हुनुअघि पनि उनीसँग अर्बौंको सम्पत्ति थियो र अहिले पनि विभिन्न स्रोतबाट उनको मनग्य आम्दानी भइरहेको छ । एपीको…