Logo

मुकेश अम्बानीले तिरे एकै वर्षमा ३ खर्ब ३१ अर्ब बढी कर, गौतम अडानी टप १० करदातामा पनि परेनन्

काठमाडौं । रिलायन्स इन्डस्ट्रिज (आरआइएल) को मालिक मुकेश अम्बानी सन २०२३ मा भारतको सबैभन्दा धेरै कर तिर्ने व्यक्ति बनका छन् । उनको कम्पनीले सरकारलाई २०,७१३ करोड भारुभन्दा बढी (करीब ३ खर्ब ३१ अर्ब ४०) कर तिरेको छ । रिलायन्स पछि, दोस्रो र तेस्रो सबैभन्दा धेरै कर तिर्नेमा दुई बैंकहरू भारतीय स्टेट बैंक (एसबीआइ) र एचडीएफसी…