Logo

चुनावी अपडेट : ३५ स्थानमा एमाले र २६ मा कांग्रेसको अग्रता, माओवादी १५

काठमाडौं । पछिल्लो मतपरिणाम अनुसार अग्र स्थानमा नेकपा एमाले रहेको छ । दोस्रो चरणको निर्वाचनमो पछिल्लो मतपरिणाम अनुसार एमालेले ३५ स्थानमा आफ्नो अग्रता कायम राखेको छ । यसैगरी एमालेलाई पच्छ्याउँदै नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । हालसम्मको परिणाम अनुसार कांग्रेसले २६ स्थानमा आफ्नो अग्रता कायम राखेको छ । माआवादी केन्द्र तेस्रो स्थानमा रहँदै १५…