Logo

दुरसंचार कम्पनीलाई ‘पब्लिक’बनाउने तयारी, कहिले आउला सेयर?

काठमाडौं । संसोधित कम्पनी ऐन २०६३ अनुसार चुक्ता पूँजी पुगेका दुरसञ्चार कम्पनीलाई पब्लिक कम्पनीमा रुपान्तरण गराउन कम्पनी रजिष्ट्रार कार्यालयले प्रक्रिया अघि बढाउने भएको छ । ऐन संसोधन भएको ५ महिना पुरा भइसक्दा पनि दुरसञ्चार सेवा प्रदायकले खासै चासो नदेखाए पछि कार्यालयले आफ्नै सक्रियतामा सुचना जारी गर्ने तयारी गरेको हो । ‘अब छिटै सुचना जारी गरेर…