Logo

बुढीगण्डकी ‘गेजुवा’लाई दिनु भनेको नेपाल सधै लोडसेडिङमा रहनु हो

नेपाली लगानीमा विदेशी ‘इपीसी’ ठेकेदारलाई निर्माणकार्य जिम्मा दिएर बुढीगण्डकी बनाउनु पर्छ । बुढीगण्डकी बन्यो भने नेपाल लोडसेडिङ मुक्त हुन्छ । जलविद्युत विकास कम्पनीको कानुन कमजोर र अधुरो छ । यसलाई सार्वजनिक–निजी साझेदारीको वा जलविद्युत विकास बैंकको रुपमा अघि बढाउनु पर्छ । आगमी दिनमा सवै डेभलपर एकजुट भएर नेपाल विद्युत प्राधिकरणसँग सहकार्यगरी ट्रान्समिशन लाइन बनाउनु पर्ने…