काठमाडौं । भौतिक यातायत तथा पूर्वाधार मन्त्री बीरबहादुर बलायर अटोमोबाइल क्षेत्रले राजस्व तिरेर नपुग्ने बताएका छन् । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको नाडा अटो शोको उद्दघाटन गर्दै उनले यस्तो बताएका हुन् । साथै राजश्व संकलन गरेर सहयोग गरेको यस क्षेत्रले आफ्नो व्यापारिक स्वार्थ भन्दा पनि देशको हितको बारेमा सोच्न आग्रह गरे । कार्यक्रममा मन्त्रि बलायरले…