काठमाडौं । व्यवस्थापिका संसदबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचन विधेयक पारित भएको छ । विधेयक पारित भएसँगै दुईओटै निर्वाचनका लागि बाटो खुलेको छ । आगामी मंसिर १० र २१ गते निर्वाचन गर्ने तयारी निर्वाचा आयोगले गरेको थियो । साथै निर्वाचन आयोगले छिटो विधेयक पारित गर्न माग गर्दै सरकारलाई ताकेता गर्दै आएको थियो । सोमबार गृहमन्त्री जनार्दन…