Logo

कुलमानको नयाँ कार्ययोजना, ३ बर्षभित्र आत्मनिर्भर, १२ हजार मेवा बिजुली बोक्ने ग्रीड निर्माण

काठमाडौं । आगामी २ देखि ३ बर्षभित्र नेपाल विद्युतमा आत्मनिर्भर हुने भएको छ । अबको ३ बर्षभित्र नेपाल विद्युतमा भारतको भर पर्न नपर्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । माथिल्लो तामाकोसी तथा निर्माणाधिन आयोजनाहरु सञ्चालनमा आएसँगै नेपाललाई चाहिने बिजुली उत्पादन हुने उनको भनाई थियो । उनका अनुसार हाल नेपालमा बार्षिक १३ सय…