काठमाडौं । सरकारले माइक्रोफाइनान्सलाई स्तरोन्नतीको नाममा विकास बैंकको लाईसेन्स खुला गर्ने भएको छ । हाल नेपाल राष्ट्र बैंकले बाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीको लाईसेन्स दिन रोक लगाएको अवस्थामा अर्थमन्त्री डा. युवराज खतिवडाले भने माइक्रोमाफाइनान्सलाई स्तरोन्नती गर्ने नाममा विकास बैंकको लाईसेन्स बाड्ने प्रक्रिया अघि बढाएका हुन् । राष्ट्र बैंकले देशमा बैंक वित्तीय संस्था बढी…