Logo

लगानी सम्मेलनलाई ६ क्षेत्रका ३९ परियोजना ‘सोकेस’मा राखियो, प्राथमिकतामा पर्यटन र पूर्वाधार

काठमाडौं । सरकारले लगानी सम्मेलनमार्फत विभिन्न ६ सेक्टरका ३९ ओटा परियोजनामार्फत लगानी भित्र्याउन पहल गर्ने भएको छ । लगानी सम्मेलनका लागि १ हप्तामात्रै समय बाँकी हुँदा लगानी बोर्डले विभिन्न ३९ वटा परियोजना सार्वजनिक गरेको छ । काठमाडौंको सोल्टी होटलमा हुने लगानी सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्तालाई कृषि, शिक्षा तथा स्वास्थ्य, उद्योग, पर्यटन, यातायात र शहरी…