काठमाडौं । २ दिनसम्म चलेको लगानी सम्मेलनमा १५ ओटा आयोजनामा लगानीको सम्झौता हुनुका साथै १७ आयोजनाका लागि आवेदन आएका छन । सम्मेलनमा उर्जा, टेलिकम, तथा रिसोर्ट लगायतका १५ आयोजना बनाउन लगानी जुटेको र अन्य १७ ओटा परियोजनामा लगानी गर्नका लागि आवेदन आएको लगानीबोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिएका हुन । सम्मेलनमा चौधरी ग्रुपले…