काठमाडौं । नेपालमा वैदेशिक लगानी भित्रन सुरु गरेको २० बर्ष पुगेको छ । नेपालमा पहिलो पटक २०४६ असारमा ४४ करोड ९५ लाख रुपैयाँको वैदेशिक लगानीको प्रतिवद्धता आएको थियो । त्यसयता करिब २० बर्षको इतिहास अर्थात चालू आबको फागुन मसान्तसम्म ९३ देशबाट २ खर्ब ७९ अर्ब ९५ करोड रुपैयाँको वैदेशिक लगानीको प्रतिद्धता आएको उद्योग विभागको तथ्याङ्कमा…