काठमाडौं । भारतीय स्पाईस जेटले आफ्नो नयाँ उडान विस्तार गरेसँगै १ सय पाईलटसहित ५ सय जना नयाँ कर्मचारी थप गरको छ । भारतीय कम्पनी जेट एयरवेज आर्थिक रुपमा फस्दै गए पछि त्यसका ५ सय जना कर्मचारीलाई स्पाईसजेटले लगेको हो । कम्पनीले कर्मचारी थप गरेसँगै विभिन्न स्थानमा नयाँ रुट तथा नयाँ एयरबसहरु थप्ने पनि जानकारी दिएको…