काठमाडौं । मजदुर दिवसकै दिन मजदुरहरुले सरकारले तोकेको न्युनतम ज्याला नपाएको गुनासो गरेका छन । विगत लामो समय देखी पर्यटन क्षेत्रमा काम गर्दै आएका मजदुरहरुले सरकारले तोके बमोजिम आफुहरुले तलब नपाएको गुनासो पोखेका हुन । एक्सोडस ट्राभल्स युकेमा काम गरिरहेको दोलखाका भिम तामाङले तोके अनुसार ज्याला नपाएको गुनासो पोखेका हुन । सरकारले पर्यटन क्षेत्रमा काम…