काठमाडौं । आन्तरिक राजस्व विभागले विभिन्न उद्योगी व्यवसायीलाई बक्यौता रकम तिर्न सूचना जारी गरेको छ । आन्तरिक राजस्व कार्यालय धनगढीले २१२ जना उद्योगी व्यवसायीलाई तत्काल बक्यौता रकम तिर्न पत्राचार गरेको हो । बक्यौता रकम तिर्नका लागि पटक पटक पत्राचार तथा हुलाकबाट पत्र पठाउँदा पनि सम्पर्कमा नआएकाले कार्यालयले पत्रिकामै सूचना प्रकाशित गरी १५ दिनभित्र उक्त बक्यौता…