Logo

अघि बढ्यो बुक बिल्डिङ प्रक्रिया, सर्वोत्तमले संस्थागत लगानीकर्तालाई मंसिर ६ देखि बिक्री गर्ने

काठमाडौं । धेरै समयको कसरत पछि बुक बिल्डिङ प्रक्रियाले पुर्णता पाएको छ । सर्वोत्तम सिमेन्ट लिमिटेडले पहिलो पटक बुक बिल्डिङ प्रक्रिया मार्फत सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले मंसिर ६ गतेदेखि योग्य संस्थागत लगानीकर्ताहरुका लागि सेयर निष्काशन गर्न लागेको हो । लामो समयदेखि प्रतिक्षामा रहेको बुक बिल्डिङ प्रणालीलाई २९ असोजमा धितोपत्र बोर्डले सर्वोत्तम सिमेन्टले…