Logo

किन बढ्दैछ आईपीओमा सेबोनको प्रिमियम मोह ? मूल्यमा नेप्सेले गर्दैछ रिजेक्ट

काठमाडौं । नियामक निकाय धितोपत्र बोर्डले प्रिमियम मूल्यमा आईपीओ जारी प्रणालीलाई प्रथामिकता दिएपनि नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले भने त्यसलाई ‘रिजेक्ट’ गर्दै आएको छ । सेबोनले तजबिजी अधिकारमा उच्च मूल्यमा प्रिमियम मूल्यमा आईपीओ जारी गर्न अनुमति दिएपनि नेप्सेमा सूचीकृत भएर कारोबार भएकै दिन त्यस्ता कम्पनीका सेयर मूल्यमा नेगेटिभ सर्किट देखिएको अर्थात दोस्रो बजारले प्रिमियम मूल्यको…