Logo

‘रिच लिष्ट’ मा भारतका खर्बपतिको संख्या २५९ : सबैभन्दा धनी अम्बानी, भ्याक्सिन निर्माता पुनावाला तेश्रोमा

काठमाडौं । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी अदानी समूहका प्रमुख गौतम अडानीलाई पछि पार्दै सबैभन्दा धनी भारतीय बनेका छन् । ‘३६० वन वेल्थ हुरुन इन्डिया’ को भारतीय धनीहरूको २०२३ को सूचीअनुसार ६६ वर्षीय अम्बानीको सम्पत्ति दुई प्रतिशतले बढेर ८.०८ लाख करोड भारतीय रुपैयाँ पुगेको छ । अडानीको सम्पत्ति ५७ प्रतिशतले घटेर ४.७४ लाख करोड रुपैयाँ…