काठमाडौं । भारत र क्यानडाबीचको कूटनीतिक सम्बन्ध तल्लो तहमा पुगेको छ । क्यानडाले फेरि एकपटक खालिस्तानी आतंकवादी हरदीप सिंह निज्जरको हत्यामा भारतीय अधिकारीको हात रहेको आरोप लगाएको छ । यी आरोपपछि क्यानडा र भारतबीच कूटनीतिक तनाव बढेको छ । दुवै देशले एकअर्काका धेरै उच्च कूटनीतिज्ञलाई देश निकाला गरेका छन् । तर, अहिलेसम्म यी तनावले दुई…