Logo

बाहिरबाट आउने ईन्टरनेट व्याण्डविथ नियमनमा कडाई गरिँदै, ब्याण्डविथ मनिटरिङ गर्न नयाँ सिस्टम जडान

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले बाहिरबाट आउने ईन्टरनेट ब्यान्डविथ नियमन गर्न नयाँ सिस्टम जडान गर्ने भएको छ । बाहिरबाट आउने ब्याण्डविथ सोचेजति नआएको भन्ने गुनासो आएपछि प्राधिकरणले त्यसलाई नियमन गर्न नयाँ सिस्टम जडान गर्न लागेको हो । उक्त प्रणालीले बाहिरबाट आउने व्याण्डविथ सोचेजती आएको छ वा छैन भन्ने बारे अनुगमन गर्ने छ । नेपालमा विभिन्न…