Logo

गौतमबुद्ध विमानस्थलबाट उडान गर्न भारतले दियो अनुमति, भैरहवा र जनकपुरबाट दुई तर्फि उडान गर्न सकिने

काठमाडौं । निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट उडान अवतरण गर्न भारतीय पक्षले हवाई रुट उपलब्ध गराएको छ । भारतीय पक्षलाई नेपालगञ्ज र महेन्द्रनगरबाट हवाई रुट उपलब्ध गराउन नेपाल नागरिक उड्डयन प्राधिकरणले आग्रह गरे पनि उनीहरुले भने भैरहवा र जनकपुरबाट मात्रै प्रवेश गर्न अनुमति दिएको प्राधिकरणले जानकारी दिएको छ । नेपालले ४ ओटा हवाई रुट माग्दै आएको…