काठमाडौं । अर्थमन्त्री डा. युवराज खडिवडाले सवारी साधन एसेम्बल उद्योगको नाममा विदेशबाट पार्टपूर्जा आयात गरी स्वदेशमा जडान मात्र गरेर बिक्री गर्ने उद्योगलाई छुट नदिने बताएका छन् । उद्योगको नाममा भ्यालु एड नगरी सवारीसाधनको पार्ट पूर्जा मात्र जडान गरी बिक्री गर्ने उद्योगलाई सरकारले छुट दिईरहन नसक्ने उनको उद्घोष थियो । ‘यदि सरकारबाट छुट लिएर सवारीसाधन एसेम्बल…