काठमाडौं । सरकारले नेपालका विभिन्न म्यानपावर व्यवसायीबाट ३ अर्ब ६४ करोड रुपैयाँ उठाएको छ । विभिन्न ८ सय ४८ ओटा म्यानपावर कम्पनीले सरकारलाई धरौटी वापतको उक्त रकम बुधबार सम्म बुझाएका हुन । श्रम तथा रोजगार मन्त्रालयले ५ सय भन्दा बढि म्यानपावर कम्पनी नचाहिने भन्दै धरौटी बढाएको थियो । सोही अनुसार १ हजार २ सय कम्पनीहरुमध्ये…