Logo

पेट्रोलियम पाईपलाईन विच्छ्याएको खर्च १ बर्षमै उठाउने पौडेलको घोषणा, उपभोक्तालाई होला त राहत ?

काठमाडौं । नेपाल आयाल निगमले भारतबाट पाईपलाईनमार्फत पेट्रोलियम पदार्थको आपूर्ति गर्दा लागेको खर्च १ बर्षमै उठाउने उद्घोष गरेको छ । निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले संचारकर्मीसँग कुराकानी गर्दै निगमले भारतबाट पाईपबाट पेट्रोलियम ढुवानी गर्न सुरुगरेसँगै सोका लागि लागेको खर्च १ बर्ष भित्रै चुक्ता गरिसक्ने दावी गरेका हुन् । भारत सरकारको कुल ४ अर्ब ४० करोड…