Logo

प्रधानमन्त्रीको काममा यातायात विभागको अंकुश, विद्युतीय सार्वजनिक यातायात संचालनमा किन रोक्दैछ विभाग ?

काठमाडौं । विद्युतीय सार्वजनिक यातायात चलाउन लागिपरेको निजी यातायात कम्पनी सुन्दर यातायातले प्रधानमन्त्रीबाटै हौसला पाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार सुन्दर यातायातको टोलिलाई बोलाएर नै विद्युतीय सार्वजनिक सवारीसाधन चलाउन लागि पर्न निर्देशन दिएका छन । आईतबार सुन्दर यातायातको टोलीसँगको भेटमा उनले विद्युतीय सार्वजनिक सवारीसाधन नेपालभर नै चलाउनु पर्ने ईच्छा व्यक्त गर्दै जतिसक्दो चाँडो…