Logo

ल्हासा र बेइजिङ उडान गर्दै हिमालय एयर, नयाँ जहाज भित्र्याउने कम्पनीको तयारी

काठमाडौं । हिमालय एयरलाईन्सले चीनको ल्हासा र बेइजिङमा उडान गर्ने भएको छ । उक्त स्थानमा उडान भर्नका लागि नयाँ जहाज ए ३१९ खरिद गर्ने तयारी रहेको समेत कम्पनीले जानकारी दिएको छ । ३ ओटा जहाजमार्फत अन्तरराष्ट्रिय उडान गर्दै आएको कम्पनीले छिट्टै ए ३१९ जहाज मार्फत छिमेकी मुलुक ल्हासा, बेइजिङ र अन्य प्रमुख शहरहरुमा उडान गर्न…