Logo

पूँजी बजार सुधारमा सेबोनका नवनियुक्त अध्यक्ष ढुंगानाको ५ मन्त्र, दायरा बढाउनेदेखि समयसापेक्ष कानून परिमार्जन

काठमाडौं । धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भिष्मराज ढुगानाले पूँजी बजार सुधारका लागि मुख्य ५ वटा काम गर्ने बताएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैंठकले ढुंगानालाई अध्यक्षमा नियुक्त गरेसँगै उनले बिजखबरसँग कुराकानी गर्दै आफ्नो कार्यकालमा पूँजी बजारको स्थायित्वदेखि दायरा फराकिलो बनाउने काम गर्ने बताए । नेपालको पूँजी बजारसम्बन्धी राम्रो ज्ञान भएका ढुंगानाले अबका दिनमा सो क्षेत्र…