Logo

राजस्व अनुसन्धानको निष्कर्ष : व्यवसायीले गन्जी र कट्टु आयात गरेर डण्डी र सिमेन्ट बिक्री गरे

काठमाडौं । आन्तरिक राजस्व विभागले व्यवसायीहरुले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) विलको खरिदबिक्री गर्ने गरेको जानकारी दिएको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक दिर्घराज मैनालीले नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको कर सम्बन्धी कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । ‘व्यवसायीहरुले आयात गर्दा गन्जी र कट्टुको विल देखाएका हुन्छन् तर बिक्री गरेको विल हेर्दा डण्डी…