Logo

बाफियामा बैंक तथा वित्तीय संस्था परिसंघको आपत्ति : संचालकको उमेरहद र शैक्षिक योग्याता तोक्नुहुँदैन, सिईओ छनौट स्वतन्त्र

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले बाफियामा संचालकको उमेरहद र शैक्षिक योग्या राख्नु गलत भएको निष्कर्ष निकालेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) २०७३ लाई संसोधन गर्न बनेको विद्येयकमा संचालनकको अधिकतम उमेर हद ६५ बर्ष तोकिएको र सोही अनुरुप शैक्षिक योग्यताको पनि व्यवस्था गरेको भन्दै परिसंघले विरोध जनाउँदै संसोधन गर्न…