काठमाडौं । नेपाल पानीजहाज कार्यालयले कालीगण्डकी नदीमा पानी जहाज संचालनको लागि पुर्व सम्भाब्यता अध्ययन गर्ने भएको छ । कार्यालयले कालीगण्डकीको राम्दीदेखि देबघाटसम्म अध्ययन गर्न सुचना समेत जारी गरिसकेको छ । सोही सुचनाको आधारमा कार्यालयले बोलकबोल प्रकृयामार्फत परामर्शदाता नियुक्त गरी सम्भाव्यता अध्ययन गर्नेभएको हो । कार्यालयले माघ ५ गते निकालेको उक्त सुचना अनुसार परामर्शदाताको लागि १५…