Logo

अर्थमन्त्री खतिवडा र बाणिज्य बैंकका पदाधिकारीबीच छलफल, वित्तीय संस्थाका समस्या समाधान गर्न समिति गठन

काठमाडौं । अर्थ मन्त्रालयले बैकिङ क्षेत्रमा देखिएको समस्या समाधानका लािग सुझाव दिन समिति बनाएको छ । अर्थमन्त्रालयमा अर्थमन्त्री डा. युवराज खतिवडा र बाणिज्य बैंकका प्रतिनिधिबीच छलफल भए पश्चात अर्थमन्त्री खतिवडाले उक्त समिति बनाएका हुन् । अर्थ मन्त्रालय सहसचिव झक्कप्रसाद आचार्यको संयोजकत्वमा गठित समितिमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट र नेपाल बैकर्स एसोसिएसनका…