Logo

सुनको मूल्य १९०० डलर माथि पुग्ने विश्लेषकको दाबी, सुनमा लगानी गर्ने मालामाल

काठमाडौं । पछिल्लो समय सुनको मूल्य उकालो लाग्ने क्रममा छ र यसको मूल्य रोपकिने अवस्थामा छैन । विश्लेषकहरुको भनाईलाई मान्ने हो भने आगामी केही महिनामा अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९ सय डलर पुग्न सक्छ । हालको मूल्य वृद्धिलाई हेर्ने हो भने पनि यसको लक्ष्य त्यहाँसम्म पुग्ने देखिन्छ । मेटेला रोयल्टी एण्ड स्ट्रिमिङका निर्देशक…