Logo

सरकारले चैत्र ५ गतेभित्रै नयाँ गभर्नर नियुक्ति गर्छ : अर्थमन्त्री खतिवडा

काठमाडौं । सरकारले आगामी चैत्र ५ गतेभित्र नै नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्ति गर्ने भएको छ । बिहीवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले सरकारले चैत्र ५ गतेभित्र नै केन्द्रीय बैंकको गभर्नर नियुक्त गर्ने बताएका हुन् । खतिवडाले गभर्नरमा आफ्नो नियुक्रिको उदाहरण दिदैं सरकारले समयमै…