Logo

कर उठाउने बिषयमा कठोर नै छु, अर्थमन्त्रीको कामै कर उठाउने हो : खतिवडा

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले आफु अर्थमन्त्री भएको र अर्थमन्त्रीको काम नै कर उठाउने भएको बताएका छन् । उनले कर उठाउने बिषयमा आफु कडा नै भएको बताउँदै अर्थमन्त्रीको काम नै कर उठाउने भएको उल्लेख गरे । आइतबार राष्ट्रिय बीमा संस्थानको ५३ औं बार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले भने, ‘अर्थमन्त्रीको काम कर उठाउने हो र जनतालाई…