Logo

प्रिमियम मूल्यमा आइपीओ अनुमति : कम्पनी ऐन देखाएर पन्छिदै बीमा प्राधिकरण, स्वीकृति दिने छैन कानूनी आधार

काठमाडौं । बीमा कम्पनीहरुले जारी गरेको प्रिमियम मूल्यको आईपीओ निष्कासन प्रक्रियामा बीमा प्राधिकरणले कम्पनी ऐनको दफा देखाएर पन्छिन खोजेको छ । प्राधिकरणले कम्पनी ऐन २०६३ को दफा २९ बमोजिम प्रिमियम मूल्यमा सेयर जारी गर्न सक्ने व्यवस्था रहेको र उक्त व्यवस्था अनुसार नै आफुले बीमा कम्पनीहरुलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न अनुमति दिएको बताएको जिकिर गरेको…