Logo

उड्डयन उद्योगले यो वर्ष ३० खर्ब बढी नाफा आर्जन गर्ने, एयरलाइन्सको नाफा भने प्रतियात्रु एक कप कफी बराबर

कोविडको कारणले उत्पन्न उथलपुथलको सामना गरेपछि वायुसेवा उद्योग २०२३ मा कोविडको आँधीबाट बाहिर आएको छ । तीन वर्षसम्म ठूलो घाटा भोग्दै आएका उद्योगले यस वर्ष अन्ततः नाफा कमाउन सफल भएको छ । काठमाडौं । इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आएटा) ले उड्डयन उद्योगले २०२३ मा कुल २३ अर्ब ३० करोड अमेरिकी डलर (३० खर्ब ७५ अर्ब…