Logo

सुनको मूल्य बढ्दा आयात ६० प्रतिशतले घट्यो, ५० प्रतिशत व्यवसायी पलायन हुँदा १ लाखले गुमाए रोजगारी

काठमाडौं । सामान्यतया भन्ने गरिन्छ–कुनै पनि बस्तुको मूल्य बढ्दा त्यसले फाइदा पुर्याउँछ । तर, नेपालको सुनचाँदी व्यवसायमा भने उक्त भनाई उल्टो हुन पुगेको छ । केही समययता लगातार उकालो लागेको सुनको मूल्यको कारण उक्त व्यवसाय नै धराशायी हुने अवस्थामा पुगेको छ । दैनिक रुपमा जति सुनको मूल्य बढ्दै गएको छ त्यति नै सुन खरिद गर्नेभन्दा…