Logo

४७ अर्बको अन्न खरिद, १० महिनामा धान चामल मात्रै ३१ अर्ब बढीको आयात

काठमाडौं । चालु आर्थिक बर्षको १० महिनामा नेपालले ४७ अर्ब रुपैयाँ बढीको अन्न मात्रै आयात गरेको छ । कृषिप्रधान देश भनिने नेपालमा धान चामल, गहुँ, मकै नै आयात गरेर काम चलाउनुपर्ने अवस्था रहेको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । तथ्यांक अनुुसार चालु आवको साउनदेखि बैशाखसम्म ४७ अर्ब २९ करोड ८७ लाख ६१ हजार…