बिजखबर संवाददाता ६ फागुन,काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो दैनिक डेटा प्याकमा नयाँ अफर ल्याएको छ । जसअन्तर्गत ऐनसेलका कुनै पनि भल्युमको दैनिक डेटाप्याक खरिदमा सोहि भल्युम बराबरको थप डेटा निःशुल्क प्राप्त गर्नेछन् । ‘एकको दुई अफर’ नामक यो योजना बिहीवारदेखि लागु गरिने कम्पनीले जानकारी दिएको छ । यो सेवा एनसेलका सम्पूर्ण प्रिपेड…