Logo

मोदीको सुटको मूल्य भारु १ करोड, लिलामीको रकम नदी सफाइमा खर्च गरिने

मोदीको सुटको मूल्य भारु १ करोड, लिलामीको रकम नदी सफाइमा खर्च गरिने


रामराजा श्रेष्ठ
0
Shares

६ फागुन,काठमाडौं । भारतीय प्रधानमन्त्रीको सुट लिलामीमा राखिने भएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामा भारत आउँदा मोदीले लगाएको करिव ५० लाख भारुको सो सुट लिलामीमा राखिने भएको हो ।

सुनको अक्षरले भारतीय प्रधानमन्त्रीको नाम लेखिएको सो सुट लिलामका लागि भारतीय व्यवसायी राजेश जुनेजाले १ करोड २१ लाखका लिलामका लागि घोषणा गरेका छन् ।

यस अघि सो कोट लिलामका लागि भारतीय जनता पार्टीका पूर्व सभासद राजु अग्रवालले ५० लाख भारु घोषणा गरेका थिए । लिलामीबाट प्राप्त रकम गंगा नदी सरसफाई अभियानमा खर्च गरिने भारतीय सञ्चारमाध्यम आज तकले जानकारी दिएका छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL