Logo

११७ जनलाई हेलिकप्टरबाट उद्दार, १५ फ्लाईटबाट राहत वितरण

बिजखबर संवाददाता १७ वैशाख, काठमाडौं । नेपाल प्रहरीले बिहीवार १ सय १७ जनालाई हेलिकप्टरबाट उद्दार गरी काठमाडौं ल्याएको छ । प्रहरीले सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु र रसुवाका घाईतेलाई उद्दार गरेको हो । प्रहरीले सिन्धुपाल्चोकको तातोपानी र चौतारबाट क्रमशः ३८ जना र ९ जनालाई उद्दार गरेको हो । त्यस्तै, दोलखाबाट १० जना, रसुवाको लाङटाङबाट ११ जना, सोलुको…