Logo

नेपालमा भित्रियो आईफोन–१०, ३ हजारको माग २ सय थान मात्र बजारमा

काठमाडौं । नेपाली बजारमा आईफोन–१० भित्रिएको छ । एप्पलको नेपालका लागि आधिकारीक विक्रेता जेनेरेसन नेक्स्टले एक कार्यक्रमबीच सो फोन नेपाली बजारमा भित्र्याएको हो । नेपाली बजारमा सिल्भर र स्प्रे ग्रे कलरका आइफोन–१० उपलब्ध हुनेछन् । जु ६४ र २५६ जीबीका हुनेछन् । ६४ जीबीको बजार मूल्य भ्याट सहित १ लाख ३८ हजार र २५६ जीबीको…