Logo

राती १२ बजेबाट मौन अबधि शुरु, प्रचारप्रसारका कार्यक्रममा रोक

काठमाडौं । दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा आज राती १२ बजेबाट मौन अबधि शुरु हुनेछ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको बाँकी ४५ जिल्लामा हुने निर्वाचनमा आज राती १२ बजेबाट मौन अबधि शुरु हनुे निर्वाचन आयोगले जानकारी दिएको छ । दोस्रो चरणको निर्वाचनका लागि राजनीतिक दलहरुको आज दिनभर अन्तिम चुनावी प्रचारप्रशारको कार्यक्रम हुनेछ । मौन…