Logo

सिटी एक्स्प्रेसको ११औं हप्ताको विजेता घोषणा,लामाले जितिन ओप्पो

काठमाडौं । सिटी एक्स्प्रेस मनी ट्रान्सफरले उत्सव एक्स्प्रेस योजनाको ११ औं हप्ताको बिजेताहरु घोषणा गरेको छ । कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का, ओप्पो फोन विजेता तथा एलजी रेफ्रिजिरेटर विजेता को घोषणा गरेको हो । चाँदीको सिक्का विजेताका रुपमा स्वोर्नलता श्रेष्ठ, लक्ष्मी नारायण यादव, शिव प्रसाद लोनिया, डोल कुमार तिमल्सिना, शान्ती गुरुङ्, बिदुर बोहोरा…