काठमाडौं । मानवीय सेवामा अतुलनीय योगदान पु¥याएबापत तीनजना स्वयंसेवीले उत्कृष्ट मानवीय सेवा सम्मान एवं पुरस्कार प्राप्त गरेका छन् । यसरी पुरस्कृत हुनेमा नेपाल रेडक्रश सोसाइटीका स्वयंसेवकद्वय नारायणकुमार श्रेष्ठ एम्बुलेन्स अंकल, धादिङ० र राजन श्रीवास्तव (पर्सा) र सजना सुनुवार (सुर्खेत )छन् । अन्तरराष्ट्रिय स्वयंसेवक दिवसका अवसरमा विभिन्न संस्थाद्वारा मंगलबार आयोजित कार्यक्रममा नगद रु ५० हजारसहित सम्मान…