Logo

ह्यकुलाले पेल्ने सन्चारमन्त्री बस्नेत पराजित, १० हजार मतान्तरले सापकोटा विजयी

कामाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका अग्नि सापकोटा विजयी भएका छन् । जितसँगै अग्नि सापकोटाले ह्याट्रिक गरेका छन्। सापकोटाले बहालवाला सञ्चार मन्त्री मोहन बस्नेतलाई पराजित गरेका हुन्। सापकोटाले ४० हजार ५ सय ४ मत ल्याउँदा बस्नेतले २९ हजार ७ सय ९८ मत मात्रै ल्याए। उनी यसअघि २०६४ र २०७० मा पनि सिन्धुपाल्चोकबाटै…