काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा बामगठबन्धनले २४ स्थानमा जित हासिल गरेको छ । पछिल्लो पटक सार्वजनिक मतपरिणाम अनुसार नेकपा एमालेले २० र माओवादी केन्द्रले ४ स्थानमा जित हासिल गरेको हो । पछिल्लो मतपरिणाम अनुसार बाम गठबन्धनले ८२ स्थानमा आफ्नो अग्रता कायम राखिरहेको छ । जसमध्ये एमालेले ५४ र माओवादी केन्द्रले २८ स्थानमा अग्रता कायम राखेका हुन्…