Logo

राष्ट्रपतिद्वारा राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेश प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेश प्रमाणीकरण गरेका छन् । राजनीतिक दलबीचमा विवाद देखिएका कारण लामो समयदेखि राष्ट्रपति कार्यालयमा अड्किएको उक्त अध्यादेश शुक्रबार प्रमाणीकरण गरेकोे राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । राष्ट्रपतिको चाहना सबै राजनीतिक दलको सहमति होस् भन्ने भए पनि पछिल्लो राजनीतिक गत्यावरोधलाई अन्त्य गर्ने उद्देश्यले उक्त अध्यादेश…