Logo

‘हाइ एन्ड’ पर्यटक आकर्षित गर्दै मेघौली, पुनः लक्जरी टुरिजमको विकास हुँदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमतर्फको प्रवेशद्वार मेघौली कुनै समय विश्वका धनाढ्यहरुको चहलपहल भइरहने ठाउँ थियो । विश्वका धनाढ्यहरु मेघौली हुँदै जङ्गलभित्रका आरामदायी रिसोर्टहरुमा पुग्थे। जङ्गलभित्रको टाइगर टप्स रिसोर्ट तत्कालीन समयमा नेपालका राजपरिवारदेखि विदेशी पर्यटकका लागि आकर्षक केन्द्र थियो। पर्यटन क्षेत्रका लागि ‘हाइ इन्ड’ भनिने धनी पर्यटकका लागि त्यहाँसम्म पुर्‍याउनका लागि मेघौलीमा विमानस्थल नै बनाइएको…